नेकपाले तोक्यो जिल्ला ईन्चार्ज र सह-ईन्चार्ज

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले देशका ७७ वटै जिल्लामा ईन्चार्ज र सह-ईन्चार्ज तोकेको छ । आईतबार बसेको केन्द्रिय सचिबालयको बैठकले केन्द्रिय कमिटीका सदस्यहरुको कार्यबिभाजन गर्दै ७७ वटा जिल्ला र ६ वटा महानगरपालिकामा ईन्चार्ज र सह-ईन्चार्ज तोकेको जनाएको छ ।

बाँकेको ईन्चार्जमा दिनेश यादव र सह-ईन्चार्जमा क्रमशः पुर्णकुमारी सुवेदी, महेश्वर गहतराज ‘अथक’ र मोहम्मद हारुन हलवाई रहेका छन ।

हेर्नुहोस पूरा नामावली :