‘हिजो आज’ मा खुलेकी लिम्बु (भिडियोसहित)

पछिल्लो पुस्ताकी चर्चित गायिका अमृता लिम्बूको नयाँ गीत सार्वजनिक भएको छ । लिम्बुको ‘हिजो आज’ बोलको गीत रिलिज भएसँगै चर्चामा छ । गीतको म्यूजिक भिडियोमा गायीका आफैले मोडलिङ गरेकी छन ।

स्वाप्निल लिम्बुको शब्द तथा एकान्त लिम्बुको सङ्गित रहेको उक्त गीतको म्यूजिक एरेन्ज पुष्कर सुनुवारले गरेका हुन ।

गायिका लिम्बूको आफ्नै युटुब च्यानल मार्फत गीत सार्वजनिक गरेकी हुन । सार्वजनिक भएको २४ घण्टामै गीतलाई १ हजार ७ सय ६० जनाले हेरिसकेका छन ।

https://youtu.be/B4Pm6HD_cvU