विश्वकै उत्कृष्ट फिगर भएकी मोडल (तस्बिरहरु)

अमेरिकाकी एक मोडलले आफ्नो फिगर संसारकै उत्कृष्ट भएको दावी गरेकी छन् । आफ्नो सुन्दर फिगरको कारण चर्चामा रहेकी उनले सुन्दरताको कारण सबैलाई आर्कषित गर्ने गरेकी छन् ।

मोडल फिओरेल्ला क्यास्टनेद अमेरिकाकी स्थायी वासिन्दा हुन् । उनको सुन्दरताको हद अन्य महिला भन्दा छुट्टै रहेको छ । जसको फिगर देखेर जो कोही पनि नहेरी बस्न सक्दैनन् । उनी आफ्नो सुन्दरताको कारण यतिबेला सामाजिक सञ्जालमा भाइरल भएकी छन् । सामाजिक सञ्जालमा उनको फिगरलाई निकै रुचाइएको छ ।

छोटो समयमा नै मोडलिङशुरु गरेकी उनी अहिले चर्चाको शिखरमा पुगेकी छन् । उनको फिगर्सले धेरैलाई फिदा बनाएको छ । उनले सामाजिक सञ्जालमा लाखौँ फलोअर्स पनि कमाएकी छन् । अनलाईन मिडियाबाट ।