पुर्णता पायो नेकपा बाँकेले

नेकपा बाँकेको जिल्ला कमिटीले पुर्णता पाएको छ । नेकपाको बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले १५५ सदस्यीय बाँके जिल्ला कमिटीका सदस्यहरुको नाम टुंगो लगाएको हो ।

नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले १० प्रतिशत सदस्य पछि मनोनयन हुने जानकारी दिए । अध्यक्ष खरेल र सचिव कोइराला दुबैजना नेकपाको प्रदेश कमिटीका सदस्य हुन् ।

नेकपा बाँके जिल्ला कमिटीको बैठक आगामी जेठ १० गते हुने बताईएको छ ।

हेर्नुहोस जिल्ला कमिटीका सबै सदस्यहरुको नामावली :