नेपालगन्जको घरबारी टोलमा भिषण आगलागी

बाँकेको नेपालगन्ज उप-महानगरपालिका २ घरबारी टोलमा आगलागी भएको छ । घरबारी टोलमा रहेको एक मोबाईल पसलमा भिषण आगलागी भएको हो । रातीको समयमा लागेको आगोलाई नियन्त्रणमा लिने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।