४ बैशाख २०८१, मंगलवार
एलिशा राइ
  • काँचुली खबर

एलिशा राइ नेपालि कला क्षेत्रमा संघर्ष रत मोडेल हुन्

अलिशा राई एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र लुट २मा उनको नृत्य प्रस्तुतिका कारण उनी चर्चित भएकी हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अगावै उनले राई भाषाको चलचित्र बिनायोमा अभिनय गरेकी थिइन् । चलचित्र वाहेक उनी म्युजिक भिडियोमा समेत देखा परेकी छिन् । उनले धेरै सा-साना चलचित्रहरू खेलेका छन् ।

  • १८ मंसिर २०७४, सोमबार ११:५६ प्रकाशित
  • Nabintech