१३ बैशाख २०८१, बिहीबार
सिरहाको गोलबजारमा बम फेला
  • काँचुली खबर

सिरहा-  सिरहाको गोलबजारमा कुकर बम फेला परेको छ । गोलबजार नगरपालिका ४ स्थित नेपाल टेलिकमको टावर नजिकै आज बिहान कुकर बम बरामद भएको हो ।  बम निस्कृय पार्नका लागि सेनाको टोली गोलबजार पुगेको छ । बम भेटिएको स्थानमा ‘स्वतन्त्र तराई निर्माण सेना’ लेखिएको पर्चा भेटिएको छ । बम पर्चा राख्ने समूहले नै राखेको हुनसक्ने प्रहरीको अनुमान छ ।

  • ८ पुष २०७५, आईतवार १२:३३ प्रकाशित
  • Nabintech